काठमाडौं, २३ माघ । सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी सम्बन्धी मुद्दामा सोमबार काठमाडौं जिल्ला अदालतमा फैसलाका लागि पेशी तोकिए पनि जाहेरवालाका कानुन व्यवसायीले स्थगित गराएका छन् ।
Advertisement
जाहेरवालाको तर्फबाट शान्ति रिसालले पेशी स्थगित गराएकी हुन्।न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासमा पेशी तोकिएको थियो ।
यसअघि माधवप्रसाद पौडेलले थुनछेक आदेश गरेका थिए।